
#drkc
#drsurendrakc
#kpoli
Insider Nepal Youtube Channel द्वारा उत्पादित कुनै पनि भिडियोहरु कपि डाउनलोड तथा अपलोड गर्न पूर्ण प्रतिबन्ध गरिएको छ l
Camera:-
Production :- Insider Nepal
Official Facebook –
Contact us in email –
tvkohinoor4567@gmail.com
Embedding to a website is allowed. Re-uploading or re-posting this videoKohinoor4567 in to the other channels are strictly prohibited.
source
नेता चोर होन नेपाल का नेता ठक होन झुथा बोलने काम कर द छन
डाक्टर साब 🙏
डा साबको नम्बर पाउ न सर
अहिले सम्म डा. के सि को मुख बन्द थियो र चुनाव घोषणा पछि मुख खोले पत्रुकार महोदय।
He is right 100%
अब सुरेन्द्र केशि सर गणतंत्रे नामक लुट्तन्र का लुटेरा सरकार र झोले झुन्ड अरि्डगाल भाइरस हरुले नेपाल रास्ट रहेला कि नाइ!?? यस्तो अबस्था भयपछि त पक्कै देश र जनता ले सुख र रक्षा हननेवाला त छदै छैन.!?? त्यसैले यो लोकतंत्र होइन लुट्तन्र हो यस्लाई बहिष्कार गरऊँ राजा ल्याऊँ देश बचाऊँ नेपाली नागरिक भयर बाचौऊँ नत्र यि बिदेसि का दलाल हरुले नेपाल रास्ट सिद्दउने वाला छन यो कुरो समयमै बुझ्न जरुरि छ भनेर भन्दा राम्रो हुन्थ्यो कि सर!?? यस बारेमा जानकारी गराउनु भय हामि सबै नेपाली नागरिक आभारी हुने थियौऊ.
Yo budha ko mukh kaile banda thio ra?
खेल सुरू भयकै ठिक हो सर
हालका देश लुटेरा कम्फर्टेबलवाला ( शेरे प्रचण्डे र माकुने) लाई आत्महत्या गर्न बाध्य पारौं । जय नेपाल !
रबि लामिछानेको सपोट गर्नुहोस सर जि ।
डाक्टर साब नमस्कार 🙏
Acr सुदेन्दर ओलि को दास हो भने कुनै सखा छै
हैट यी युट्युबेहरु के भएका होलान एउटै भीडीयो अर्कै शिर्षक राखे फेरि ३/४ को फरकमा पोष्ट गरी कति झुक्याउन सकेका होलान ? यी सुरेन्द्रपनि आफ्नो प्रेस्टीजकोपनि किन ख्याल नगरी दिनको ५/६ चोटी बोल्छन , हुन त पैसापनि आउंछ तेसैले होला ,, नयां नौलो तर्क बिचार धारणा कहिले आउने हैन जहिले भयो एउटै भनाई एउटै तर्क हैट ,,,फेरि जुन भनाईमापनि ओलीकै चिन्ता गरेर बोल्छन कसैले ओलीलाई केहि नराम्रो भन्लान गर्लान भनेर ,, ओलीको कहिल्यै कुकर्म कुचाल कैयौं भ्रष्टाचारको काण्डहरुको बारेमा बोल्ने त पहिल्यै बचाउ गर्दै ओलीले यस्तो गरेकै छैनन् भनिहाल्छन ,, विश्लेषक भन्नेहरुले त कसैको पक्ष विपक्ष नलिई गुण दोषको आधारमा विश्लेषक्ण पो गर्नु पर्छ तर यीनीबाट हुंदैन ,,, ।
Khate buda
राजनैतिक नेतृत्व, कर्मचारी संगठन नेतृत्व, सेनाको संगठन नेतृत्व, पुलिस संगठन को नेतृत्व, सबैलाई ठिक पार्ने -विदेशी मात्रै हुने भए , भन्दा त हाम्रो देश स्वतन्त्र त छ ? कि छैन वा यहाँ पनि विदेशी देशको गुट वा उपगुटमा बिभाजित भईसकेको छ ! अब को समाधान के त ?
Amama Kati Adds Ako, 2 ..2 minutes ma adds awdo raixa…
very good!!!!!
Rajya nai gunda gardi ko Save garcha
Awesome 🇳🇵👌🆒️🙌
❤️❤️❤️❤️❤️❤️
Verynice Analysis Dr Surendra Kc
Sir yo tapai youtuberlai pani samjhaunu paryo…sarkarle janta jukkaye jastai ..tapaiko youtuberle hamilai jukayera hairan..malai tapaiko kura sunna man lagchha..yeso 1gnta agadi ko click garyo..pahilai sunisakeko hunchha…
Dr.saab lay kailay hora mukh na kholay ko….!
राजदुत हुन नपाएकाे पीडा बाेध डा.के.सि.काे
Dr sahab they all were the yes men of oli. How did 8 class fail oli become the pm or the president of party?He is not able to become even a peon in Nepal.
Great analysis