
नमस्ते सबैजनालाइ🙏 धेरै जनाले टिकटक, युट्युब अनि म्यासेन्जरमा पोर्चुगल कसरि आउन सकिन्छ? त्यहाको अबस्था कस्तो छ? अनि कमाइ कति हुन्छ जस्तो प्रस्नहरु गर्नु भएकोले सबैलाइ एक्मुस्ठ रुपमा जानकारी दिन अनि पोर्चुगल आउने सोचमा हुनुहुने साथिहरुको जिग्यासा मेट्न यो भिडियो तयार गरेको छु। आगामि दिनमा पनि यस्तै प्रकारको जानकारी मुलक भिडियोहरु ल्याउने छु कृपया च्यानल सबस्क्राइब गरि म सङ जोडिनु होला धन्यवाद 🙏🙏Please subscribe our channel 🙏❤️
source
Sir tapaile red passport pauni vo ta ani tapai ahile kun country ma hunuhunxa sir
Romania bata kasari aauna sakixa portugal sir please
अब के भन्नू सर कोर्सिया भिसा लगाको झन्डै डेढ बर्ष भैसको ऐले सम्म झरेको होइन वाक्क भयर म फेरि india आयर फेरि काम गर्दै छु सर के गर्नु गारो छ । जिन्दगी आउनलाइ धेरै प्रयाश तर पनि निक्कै राम्रो शङ्ग जान्कारी दिनु भयो😍🙏❤️
Good work sir❤️❤️
First viewers❤️💗first cmter