Home Resorts यस्तो सुन्नु प्रचण्डको मरेको दिन हैन ? आक्रोशित डा केसीले उठाए यस्तो गम्भीर सवाल।Dr.Surendra kc

यस्तो सुन्नु प्रचण्डको मरेको दिन हैन ? आक्रोशित डा केसीले उठाए यस्तो गम्भीर सवाल।Dr.Surendra kc

26
यस्तो  सुन्नु प्रचण्डको मरेको दिन हैन ? आक्रोशित डा केसीले उठाए यस्तो गम्भीर सवाल।Dr.Surendra kc

#drsurendrakc
#Kpoli
#prachanda
समसामयिक आर्थिक, सामाजिक, राजनीतिक र सास्कृतिक लगायत विविध बिषयहरु माथिको समीक्षात्मक विश्लेसणात्मक टिप्पणी मुलक बहस र विचार विमर्स हेर्न तथा सुन्न को लागी हाम्रो यस च्यानललाई लाइक , कमेन्ट , शेयर तथा SUBSCRIBE गर्न नभुल्नुहोला ।

source

26 COMMENTS

  1. प्रचंड भन्नु हुन्छ सुरेन्द्र केसीलाई तलव दिएकोछैन।फ्रिमा मेरो कामगरी रहनुहुन्छ।

  2. Dr. KC China must have learned Nepali politics more than you that is why they are acting now. They must have a pre-plan so they visit Nepal. Anyhow your description on current Nepali politics is acceptable.

  3. अब यसपाली नेपाली जनताले रापरपा ल्याने छ , दलाल भष्टचारि एमाले, माओबादि र Congress पत्ता साफ गरने छ।

  4. किन प्रचण्डको पछि मात्रै लागेको यो चाटुकार।सबै चोर एकै तरिकाको चोर छन।

  5. कानुन पनि जन्ता को चाइन प्रहरी तो पार्टिको हुन्छ हजुर के कानुन खोइ कता रजाको शासन तो होइन नेयाए छैन पर्नु भा छैन देश कता छ तेता बां बुजौ

  6. अकल्पनीय खतराहरु
    * निवारणका उपायहरू
    संविधानतः असंलग्न राष्ट्र नेपालकाे सिङ्गो संसदले पनि Mcc पास गर्नमिल्दैन।तथापि जनतालाई झुक्याउन व्यर्थैकाे एकतर्फी पूरक टिप्पणीकाे नाटक गरेर सत्तापक्षकै श्रेष्ठ र खनालपक्षको विरोध छँदाछँदै अमेरिकी दबाबमा होहल्लाकै बीचमा ध्वनिमत भनी अल्पमतले त्यो पास भएको घाेषणा गरियो। ओलीले घुमाउरो पाराले त्यसमा सहयोग पुर्‍याए।यसरी
    Mcc लाई छलपूर्वक संसदबाट यथावत् पास गरिएकाे तथा नेपाललाई युक्रेनकाे पक्षमा उभ्याइकाे हुनाले चीन र अमेरिकाकाे युद्धमा परेर नेपाल ध्वस्त हुने ठूलो खतरा देखिन्छ।
    नेपाल सनातनधर्म सापेक्ष असंलग्न शान्तिक्षेत्र बनाउन सके मात्र जाेगिन सक्छ।
    अतः अब हाम्रो राष्ट्रकाे रक्षाकाे लागि राजाको नेतृत्वमा जनसागरकाे समर्थनमा विशेष उपाय गर्नैपर्छ।

    राष्ट्ररक्षाका सरल उपायहरु-

    १-शान्तिक्षेत्र प्रस्ताव सहित तत्काल राजाकाे संरक्षकत्वमा २०४७ काे संविधान लागु गरी सामयिक संशोधन गर्नु।
    २-असंलग्न परराष्ट्र नीतिकाे परिपालन सहित नेपालले दुबै छिमेकी देशसित यातायात व्यापार पारवहन आदि हरेक क्षेत्रमा समान व्यवहारकाे लागि संसदबाट सङ्कल्प प्रस्ताव पास गरेर लागु गर्नु।
    ३- कालापानी लिम्पियाधुरा क्षेत्रकाे नेपाली भूमि र मेचीदेखि बङ्गलादेशसम्मकाे भारतीय भूमि साटासाट गर्नु ।
    किनकि
    चीनबाट जाेगिन इन्डियाकाे लागि नेपालकाे लिपुलेक क्षेत्र अपरिहार्य रहे जस्तै सामुद्रिक व्यापारकाे लागि मेचीपूर्वकाेेे बङ्गलादेश सम्मको भारतीय भूमि नेपालकाे लागि अत्यावश्यक छ।
    उक्त कुरा यथाशीघ्र सफल नभएमा- बाध्यतावश निम्न लिखित रहस्यमय प्रस्ताव गर्नुपर्नेछ।
    विशेष प्रस्ताव -१
    "विशाल पुरानो नेपाल सहित यस देशलाई विशेष अधिकार सहित भारत,चीन अथवा अमेरिकामध्ये कुन देशमा गाभ्ने"? भनेर संसदमा जनमत सङ्ग्रहकाे प्रस्ताव गर्ने
    विश्लेषण
    नेपालले यस्ताे गम्भीर प्रस्ताव राख्नासाथ सबैजसाे राष्ट्रहरुका साथै अमेरिका ,रूस र दुबै छिमेकी देश पनि नेपालकाे शान्तिक्षेत्र प्रस्ताव मान्न बाध्य हुनेछन्।किनकि
    क-हाम्रो प्रस्ताव अनुसार India ले नेपाललाई आफ्नो देशमा गाभेमा उसको सबै सीमा चीनसित जाेडिनाले उसलाई चीनबाट अकल्पनीय खतरा हुनेछ।अतः उसले त्यो दुस्साहस गर्नेछैन।
    ख-यस्तै-चीन/ अमेरिकाले त्यस्तो दुस्साहस गरेमा ती देशले एक अर्को देशको कडा विरोध गर्नेछन् ।
    ग- रूसले पनि ती दुबै देशको कडा विरोध गर्नेछ।तसर्थ उक्त देशहरुले नेपाललाई कदापि गाभ्ने छैनन्।
    घ-आफ्नै स्वार्थले पनि अमेरिकाले नेपालकाे स्वतन्त्र अस्तित्व राख्नेछ । तसर्थ उसले india र चीनबाट नेपाललाई जाेगाउन उक्त प्रस्ताव स्वीकार गर्नेछ भने इन्डियाले चीनबाट जाेगिन पनि नेपालकाे शान्तिक्षेत्र प्रस्तावलाई समर्थन गर्नेछ।
    ङ-नेपालमा शान्ति र समृद्धि नभएसम्म यहीँ डटेर अमेरिकाबाट चीन पनि अशान्त पारिने हुनाले चीनले पनि उक्त प्रस्तावकाे समर्थन गर्नेछ।यसपछि यहाँ ती देशको मनपरि राेक्न अमेरिकाले शान्तिक्षेत्रकाे प्रस्तावलाई समर्थन गर्नेछ। अनि क्रमशः सबै देशले समर्थन गर्नेछन्।
    विशेष प्रस्ताव -२
    इन्डियाले त्यो प्रस्तावलाई पनि लत्यायाे भने नेपालले चीनसितकाे वेत्रावती नामको सुरक्षा सन्धिकाे नवीकरण गर्नु पर्नेछ ।
    यति मात्रै गरे पनि नेपालकाे सामुद्रिक व्यापार ढाेेका खुल्नेछ।त्यसपछि दाेषी काे?नेतृत्व कि प्रणाली?शीर्षककाे मेरो आलेख अनुसारका १९ बुँदे सुझावहरु लागु गरिएमा नेपाल शान्त र सम्पन्न राष्ट्र बन्नेछ ।

  7. kp ba ko safalta badnu ko karan nekapa emale le lieko bikas r samriddhi ko sidhanta nai ho ( samriddha nepal sukhi nepali) tara 5 daliya dalal party/ comphartable badi haru le lieko sidhanta bhane ko kp oli lai janata ko samarthandekhi kamjor parna , esaile bujhne janatale 5 daliya dalal gathbandhan lai sudhai tiraskar garxan 😞

  8. नेपालको लागि एउटा सहि र सत्य बिसयमा यथार्थ कुरा राख्ने डाक्टर साव लाई सेल्युट छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here