Home Resorts रबिन्द्र,ओली भेट र बालेनको डोजरले दियो नयाँ सन्देश:हामीले के पायौ,के गुमायौ?अब के हुन्छ के.सी.ज्यू?

रबिन्द्र,ओली भेट र बालेनको डोजरले दियो नयाँ सन्देश:हामीले के पायौ,के गुमायौ?अब के हुन्छ के.सी.ज्यू?

24
रबिन्द्र,ओली भेट र बालेनको डोजरले दियो नयाँ सन्देश:हामीले के पायौ,के गुमायौ?अब के हुन्छ के.सी.ज्यू?

#drsurendrakc
#prachanda
#kpoli
समसामयिक आर्थिक, सामाजिक, राजनीतिक र सास्कृतिक लगायत विविध बिषयहरु माथिको समीक्षात्मक विश्लेसणात्मक टिप्पणी मुलक बहस र विचार विमर्स हेर्न तथा सुन्न को लागी हाम्रो यस च्यानललाई लाइक , कमेन्ट , शेयर तथा SUBSCRIBE गर्न नभुल्नुहोला ।

source

24 COMMENTS

  1. K kura garnu hun6 sir ? K aaba यस्तै आस्थ बस्त banayar rakha na ktm • पसल खाली gara vana ra 35 दिन त dakai xa त महानगर la । kati वर्ष dina ho time

  2. KC sir..action speaks louder than words…tapai ta jahile pani bislesan gardai basnu huncha which is easier … I believe u r not apanga…how come we don't see you on the ground in action….ghar ma basera analyze garnu easy hunchha hai…and those medias interested in taking his advice n blah blah….he must have paid u to so..
    ki up KC Jiuko ghus khuwako YouTube channel ho…
    Yo suddo ta boleko matra dekhchhu…what is his contribution….

  3. डाक्टर उपाधी पाएका सबै यस्तै दहि च्युरे बोली बोल्ने हुन्छ कि क्या हो । यसले आफु मात्रै पढेको बुझेको अर कोही छैन जस्तो गरी कुरा गर्छ ।

  4. विचार काे स्पष्टताले मात्रै राष्ट्रहितकारी राजनीति हुने भए पुराना पार्टीहरुको वैचारिक स्पष्टता थियो ।उनको चरित्र र चर्तीकला छर्लङ्ग छ।अतः नेतामा योग्यता र ईमानदारी पाे मुख्य कुरा हुन्।होइन र डा केसी जी!?

  5. ठाउ को ठाउं ठिक लगाउनु पर्छ सर . काँक्रो चोर लाइ मुड्की सास्ती भने झैं सव ध्वस्त बनाइ सके भ्रष्ट्र हरुको झुण्डाले । नियम कानुन चाहि हामी जस्ता सर्व साधारण लाइ मात्र लाग्ने ? २५ वर्ष भयो वेरोजगार भएको हामी ररुपैया की चंगा बेच्ने व्यापारि अहिले वडा अध्यक्ष अनि अकुत रकम कुमल्याउने

  6. आजको अवस्था *हाम्रो दायित्व
    राजनीतिक दल र उनका नेताहरू स्वार्थी कार्यकर्ताहरुलाई पाल्दै चुनावकाे टिकटदेखि पदकाे प्राप्तिसम्ममा अर्बसम्म खर्च गरेर सत्तामा पुग्छन् र आपसी मिलिमताेमा खर्बाै रुपैयाँ भ्रष्टाचार गर्छन्।
    राज्यको हरेक अङ्गमा उनकै दासहरु राखिने हुनाले भ्रष्टमाथि कुनै कारबाही हुँदैन।
    पार्टी सदस्य नबनेमा अहिले बाँच्न समेत मुश्किल हुनाले हरेक नागरिक आफ्नो अमूल्य स्वतन्त्रता र याेग्यता गुमाएर नेताको दासानुदास बन्दछ।
    सबै पार्टीहरुले यथार्थमा नव उदारवादी अर्थनीति अँगालेका हुनाले धेरै नामको एउटै पार्टी रहेछ!त्यसैले पहिले तथाकथित कम्युनिस्टहरुकाे एकीकरण र पछि नेकासित ठगबन्धन गरियो।
    त्यसैले विदेशी खटनमा अकल्पनीय नरसंहार गर्नेवाला र गराउनेवाला दुबै पक्ष उस्तै अपराधी र तानाशाह ठहरिएका छन्।उक्त तथ्य सत्य निरूपण काे नाममा दुबै पक्षको सहमतिमा हत्या प्राेत्साहन आयाेग बनाउने तयारीबाट त झन् छर्लङ्गिएकाे छ।
    यसरी आफूहरू मात्रै धनी भई अधिकतम जनतालाई गरीब बनाउन सके मात्र चुनावमा मत किन्न सजिलो देखेर नेताहरुले सधैं आफू र आफ्नो परिवारभित्र मात्र प्रभुत्व र नेतृत्व रहने दुर्भेद्य जाल फैलाएका रहेछन्!त्यसैले स्वतन्त्र जनप्रतिनिधिहरुकाे खेदाे गर्दैछन्।
    यो व्यवस्थाकाे हरेक सरकारले असङ्ख्य नेपालीहरुलाई विदेश लखेटेर उनैले पठाएको रकमले माेजमस्ती गर्दछ।
    यस्तै – सरकारले तत्काल थप १करोड विदेशीलाई नेपाली नागरिकता दिलाई यथाशीघ्र यो राष्ट्र उनैलाई सुम्पिनै लागेको छ। त्यसकै लागि राष्ट्रपतिका अत्यावश्यक सुझावहरुलाई समेत लत्याई विदेशीहरुका ५ बटा नेपाली खेतालाकाे खटनमा सरकारले घातक नागरिकता विधेयकलाई प्रतिनिधि सभाबाट पुनः यथावत् पास गरायो। हाम्रो संसद यथार्थमा उनकै कठपुतली रहेछ!
    पञ्चायत व्यवस्थामा अत्यावश्यक ९३% वस्तुमा आत्मनिर्भर नेपाल अहिले ९७% वस्तुमा परनिर्भर गराइएको छ।स्व राजा महेन्द्रबाट २९अर्ब विदेशी ऋण लिएर दश वर्षैमा कायाकल्प गरिएको नेपाललाई ओली सरकारले ९ खर्च र अन्य सरकारले ९ खर्ब ऋण व्यर्थै बाेकाए । त्यसको दुई तिहाइ रकम ९९जना बिचाैलियाहरुले हसुरेछन्!यस्तो अपराधी र उनको दलाल वर्गले यो व्यवस्था राेज्नु स्वाभाविक हो।
    तर स्वच्छ छविवाला धेरैजसाे बुद्धिजीवीहरु समेत आफ्नो पार्टी भन्दै उनै भ्रष्टकाे पछि लाग्नु अकल्पनीय दुर्भाग्य हो ।
    अमेरिकी दलालीमा मग्न हाम्रा नेताहरूले छलले संसदबाट Mcc पास गराए।त्यसकै बलमा यो चुनावपछि Spp साेफा जस्ता खतरनाक सम्झौता गर्न यो सरकार तत्पर छ। यसरी सरकारले नेपाललाई अमेरिकाकाे उपनिवेश बनाएर यसलाई युक्रैनकाे पक्षमा उभ्याएकाे छ।यसबाट महाशक्ति रूस र चीन हाम्रो शत्रु बनाएका छन्!
    अब चीनविरुद्ध नेपाली र अमेरिकाका ठूलाठूला संयुक्त सैनिक अभ्यासहरु बढ्दै गएपछि चीनले नेपालकाे पनि युक्रेनकै जस्तो दुर्दशा गराउन सक्छ ।
    यो व्यवस्थाकाे हरेक सरकार इन्डिया र पश्चिमाकाे भक्त हुनाले १% जनताले मात्र चुनावमा भाग लिए भने पनि त्यसकै बहुमत प्राप्त गर्ने उम्मेदवार विजयी ठहर्‍याइनेछ।अतः चुनाव बहिष्कार गर्नु अथवा देशभक्त वर्गले छुट्टाछुट्टै चुनाव लड्नु त उनै भ्रष्टवर्गलाई सजिलै जिताउनु नै हो। तसर्थ राष्ट्रभक्त वर्गले चुनावमा धेरै स्थान जितेर मात्र व्यवस्था र अवस्था परिवर्तन गर्न सकिन्छ।तर यो संविधान अनुसार स्वतन्त्र उम्मेदवारहरुले संसदका १२५ स्थान जिते भने पनि समानुपातिक मत पाउँदैनन्।
    भ्रष्ट पार्टीहरुले पुनः ठगबन्धन गरेर अथाह कालो धनकाे बलले १०० स्थान मात्रै जिते भने पनि समानुपातिकमा थप ४० जना सांसद पाउँछन्।नपुग भए उनले पदले लाेभ्याई थप सांसदहरुलाई तान्न सक्छन्।यसरी उनैकाे सरकार बन्नेछ।
    अतः यो राष्ट्रलाई जाेगाउन ईमानदार याेग्य नेताकै नेतृत्वमा सबै क्षेत्रका ईमानदार नागरिकहरुलाई मिलाई नेपालवादी नयाँ पार्टी बनाउनै पर्छ।तत्काल त्यो सम्भव नभए संयुक्त माेर्चा। त्यसले चुनावमा धेरै स्थान जितेर तत्काल २०४७ काे संविधान लागु गरेर त्यसमा विशेष परिवर्तन गर्नुपर्ने छ।
    नेपाललाई सनातनधर्म सापेक्ष शान्तिक्षेत्र नबनाएसम्म,साे अनुकूल शिक्षानीति लागु गरेर अनुकूल वातावरण नबनाएसम्म, शाेषणमुखी यो व्यवस्था रहेसम्म र राष्ट्रनिर्माताका वंशज राजाको स्थायी संरक्षकत्व नहुँदासम्म यो राष्ट्रकाे सुरक्षा शान्ति र समृद्धि हुनै सक्दैन।
    सबैलाई चेतना भया!

  7. यी बुढा किन रात दिन युटुवमा दिन रात प्यार प्यार गर्छन भनेको त पेशा नै रछ 2 हजार दिएर मोबाइल तेर्साए भने कुदिहाल्दो रछन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here