Home Resorts रवि लामिछानेको उग्र भाषण: चितवनलाई को चाहिन्छ चितवनले भन्छ काठमाडौंले हैन | rabi lamichhane | kp oli

रवि लामिछानेको उग्र भाषण: चितवनलाई को चाहिन्छ चितवनले भन्छ काठमाडौंले हैन | rabi lamichhane | kp oli

43
रवि लामिछानेको उग्र भाषण: चितवनलाई को चाहिन्छ चितवनले भन्छ काठमाडौंले हैन | rabi lamichhane | kp oli

rabi lamichhane speech
rabi lamichhane
balen shah
kp sharma oli
kp oli
prachanda
gagan thapa
jibram bhandari
chitwan
galaxy 4k
galaxy 4k TV
sidha kura
dr surendra kc
surendra kc
रवि लामिछाने
केपी ओली
प्रचण्ड
बालेन शाह
#rabilamichhane
#rabi_lamichhane
#balenshah
#kpoli
#rabi
#बालेन_शाह
#surendrakc
#rishidhamala
#prachanda

source

43 COMMENTS

  1. नेपाल मा यस्तो स्थिति छ कि सर्वसाधारण भन्दा धेरै सरकारी सुबिधा लिने नेता को नाम मा भ्रस्ट हरु भए गल्ली गल्तीमा सरकारी सुबिधा लिनि मान्छे भए संघियता नहटाए सम्म देशको बिकास असम्भावना छ

  2. नेपालि जनताहरु एति बेवकुफ छन कि चुनाव अघि हलानो फलानो भन्दै गफ चुट्छन् पछि चुनाबमा भोट एमाले, कांग्रेस अनि खाओबादिलाई हाल्छन अनि पाँच वर्ष नेतालाई सराप्दै बस्छन्।

  3. अब धेरै रबि रबि भनेर न उफृए हुन्छ है दाजी,दिदीबहिनी हो रबि को एजेन्डा हरु अब अलि असहनिय र असम्भब कुरा हरु आउदैछ।
    यो देस विभिन्न जातजाती र विभिन्न भासा धर्म र संस्कृति ले सजिएको देसमा एकात्मक धर्म को एजेन्डा र असम्भब कुराले मलाइ चित्त बुजेन ।

    छोरी जन्मे पछि पर्त्येको सरकार ले फिक्स रकम बैंक मा राखिदिने रे एक महिना मा कति छोरी जन्मिएला ???अनि त्यो सरकारी रकम बाट कति जान्छ?

    अनि के नेपाल मा हिन्दु धर्म मान्ने मात्र मान्छे छ?
    हरेक कुरामा इसाइ लाई तल्लो नजर बाट र धेरै हेपाहट र समाप्त पार्न नै खोजिन्छ kina?

    धर्मनिरिपेक्ष्याता हुदा र यस्को एजेन्डा किन लिन सक्दैन?

    अब आमूल परिबर्तन तिर सोचौ

    र आमूल परिवर्तन पार्टी को सदस्य जिउ हरु खाली आमूल आमूल मात्र होइन देसको हितको लागि र सारा नेपाली को लागि भिजन वाला र हितकारी एजेन्डा बनाउन लगौ

    जातको आधरमा होइन बर्गको आधारमा सेवा सुबिधा जस्तै दलित बारे छुट्टइने बजेत बर्गको आधारमा अनि अब को समय बोली मा होइन काममा हो यस्तो एजेन्डा हरु होस
    जस्तै
    विश्व प्रबिधिमा अगि बडेको छ नया नया खोज अनुसधान को लागि बजेत छुट्टाउने अनि प्रतक्ष्य निर्बाचित रास्ट्रपति,प्रधानमन्त्री अनि राजदुत हरु नियम बनाए पछि कार्ययन पनि हुन पर्यो जस्ता बिसय

    एले को जस्तो सानो लाई ऐन ठुलो लाई चैन हुन भएन
    पैसामा कानुन बिक्नु भएन
    जस्त हजराउ एजेन्डा हरु जस्ले सरा नेपाली को मन मा बसोस र ती एजेन्डा हरु पुर्नता मा नि लागू हुनुपर्छ

    कति शब्द मिल्न नगएमा र गल्ती भएमा माफ गर्दिनु होला लेख्न त धेरै मन छ एति नै आज लाई

  4. संघीयता खारेजी र हिन्दुअधिराज्य सहितको चुनावी एजेन्डालिएर आउनुस नेपाली जनता र नेपालको बिकास र समृधी सम्भव छ!!!अन्यथा ;अन्ततोगत्वा स्वाहा.

  5. Abpani hamile party vani rakhnu chai hamro murkhata ho hamra xoraxorinatinatinako vabisya ahi deshma hos vanne cahana xa vane hamile hamro soch badalnu parxa navaya uhiho sabai bdesiko gulam hunuparxa vote for rabi👍👍👍👍👍👍️ dai

  6. कांग्रेस र कम्युनिस्टका दलालहरुको मासुभात खाऔं, पैसो खल्तीमा हालौं, भोट चै घण्टीमा ड्याम की ड्याम लगाऔं । यसो गर्दा जनताको भूँडी पनि भरिने, गोजी पनि भरीने अनि देश पनि विकास निर्माणको युगमा प्रवेश गर्ने । तीन तीन ओटा फाइदा, कति काइदा । अब यही रणनीति अपनाउनुपर्छ ।

  7. सबै नेपाली दाजुभाइ दीदिबहीनीहरु लाई अनुरोध गर्दछु कि नेपाल बनाउन को लागि नयाँ पार्टी तथा नयाँ vision भएको पार्टी तथा ब्यक्ति लाई समर्थन गर्नुस् ।

  8. अब एउटा झिनो आस भनेको तपाईं नै रबि जि धोका नदिनु होला जनता वक्क दिक्क भैसकेका छन सफल कार्यकालको सुभकामना जति राम्रो छबि संचार माध्यम बाट बनाउनु भाको छ त्यसलाई धमिलिन नदिनु होला जय रास्ट्र जय नेपाल जय चन्द्र सुर्य 🙏🙏🙏

  9. From all cast should be stand on this coming election.. Equally whether he/she is rai, tamang, gurung, magar, limbu, shrestha, thapa, Nepali, chetri, bauwon , chaudary, tharu, etc from all the areas plain, hills and mountain.. Every culture and caste should be joined together.. Then only party becomes strong and useful.. I hope Rabi lamichne gets this message.. I hope he understands my words.. Jai nepal.. 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

Leave a Reply to rajendra raut Cancel reply

Please enter your comment!
Please enter your name here