
rabi lamichhane speech
rabi lamichhane
balen shah
kp sharma oli
kp oli
prachanda
gagan thapa
jibram bhandari
chitwan
galaxy 4k
galaxy 4k TV
sidha kura
dr surendra kc
surendra kc
रवि लामिछाने
केपी ओली
प्रचण्ड
बालेन शाह
#rabilamichhane
#rabi_lamichhane
#balenshah
#kpoli
#rabi
#बालेन_शाह
#surendrakc
#rishidhamala
#prachanda
source
Sanghiya ta kharejjjjjj garauuuuu
Rabi Lamichhane best honest…..but he is operated by European Union….it is not good for Nepal if it happens
Ab ko Netritwa Lingden Gyanendra Shahi ko
sapot 100% ravi sir



Yo Rabi Hindu badi ho all Christians please Don't support him. Yesle aru Dharma paribartan, hunelai kada sajaye hunxa bhaneko xa .
More power to you rabi sir
नेपाल मा यस्तो स्थिति छ कि सर्वसाधारण भन्दा धेरै सरकारी सुबिधा लिने नेता को नाम मा भ्रस्ट हरु भए गल्ली गल्तीमा सरकारी सुबिधा लिनि मान्छे भए संघियता नहटाए सम्म देशको बिकास असम्भावना छ
नेपालि जनताहरु एति बेवकुफ छन कि चुनाव अघि हलानो फलानो भन्दै गफ चुट्छन् पछि चुनाबमा भोट एमाले, कांग्रेस अनि खाओबादिलाई हाल्छन अनि पाँच वर्ष नेतालाई सराप्दै बस्छन्।
अब धेरै रबि रबि भनेर न उफृए हुन्छ है दाजी,दिदीबहिनी हो रबि को एजेन्डा हरु अब अलि असहनिय र असम्भब कुरा हरु आउदैछ।
यो देस विभिन्न जातजाती र विभिन्न भासा धर्म र संस्कृति ले सजिएको देसमा एकात्मक धर्म को एजेन्डा र असम्भब कुराले मलाइ चित्त बुजेन ।
छोरी जन्मे पछि पर्त्येको सरकार ले फिक्स रकम बैंक मा राखिदिने रे एक महिना मा कति छोरी जन्मिएला ???अनि त्यो सरकारी रकम बाट कति जान्छ?
अनि के नेपाल मा हिन्दु धर्म मान्ने मात्र मान्छे छ?
हरेक कुरामा इसाइ लाई तल्लो नजर बाट र धेरै हेपाहट र समाप्त पार्न नै खोजिन्छ kina?
धर्मनिरिपेक्ष्याता हुदा र यस्को एजेन्डा किन लिन सक्दैन?
अब आमूल परिबर्तन तिर सोचौ
र आमूल परिवर्तन पार्टी को सदस्य जिउ हरु खाली आमूल आमूल मात्र होइन देसको हितको लागि र सारा नेपाली को लागि भिजन वाला र हितकारी एजेन्डा बनाउन लगौ
जातको आधरमा होइन बर्गको आधारमा सेवा सुबिधा जस्तै दलित बारे छुट्टइने बजेत बर्गको आधारमा अनि अब को समय बोली मा होइन काममा हो यस्तो एजेन्डा हरु होस
जस्तै
विश्व प्रबिधिमा अगि बडेको छ नया नया खोज अनुसधान को लागि बजेत छुट्टाउने अनि प्रतक्ष्य निर्बाचित रास्ट्रपति,प्रधानमन्त्री अनि राजदुत हरु नियम बनाए पछि कार्ययन पनि हुन पर्यो जस्ता बिसय
एले को जस्तो सानो लाई ऐन ठुलो लाई चैन हुन भएन
पैसामा कानुन बिक्नु भएन
जस्त हजराउ एजेन्डा हरु जस्ले सरा नेपाली को मन मा बसोस र ती एजेन्डा हरु पुर्नता मा नि लागू हुनुपर्छ
कति शब्द मिल्न नगएमा र गल्ती भएमा माफ गर्दिनु होला लेख्न त धेरै मन छ एति नै आज लाई
संघीयता खारेजी र हिन्दुअधिराज्य सहितको चुनावी एजेन्डालिएर आउनुस नेपाली जनता र नेपालको बिकास र समृधी सम्भव छ!!!अन्यथा ;अन्ततोगत्वा स्वाहा.
सङ्गिएता खारेज गर्ने एजेन्डा पनि चाइयो प्रदेश सरकार खारेज गरौ
Abpani hamile party vani rakhnu chai hamro murkhata ho hamra xoraxorinatinatinako vabisya ahi deshma hos vanne cahana xa vane hamile hamro soch badalnu parxa navaya uhiho sabai bdesiko gulam hunuparxa vote for rabi
️
️
️
️
️
️ dai
jaya rabi sir

Good sir
I thinks. This party also could not be different between othet then multy party system in nepal. Because agenda is not reached to youth sentiment
Best wishes RAVI
Support
Good rabi sar sabai ko satha xa
We love ravi
Love u dada






i wanna see you soon

कांग्रेस र कम्युनिस्टका दलालहरुको मासुभात खाऔं, पैसो खल्तीमा हालौं, भोट चै घण्टीमा ड्याम की ड्याम लगाऔं । यसो गर्दा जनताको भूँडी पनि भरिने, गोजी पनि भरीने अनि देश पनि विकास निर्माणको युगमा प्रवेश गर्ने । तीन तीन ओटा फाइदा, कति काइदा । अब यही रणनीति अपनाउनुपर्छ ।
सबै नेपाली दाजुभाइ दीदिबहीनीहरु लाई अनुरोध गर्दछु कि नेपाल बनाउन को लागि नयाँ पार्टी तथा नयाँ vision भएको पार्टी तथा ब्यक्ति लाई समर्थन गर्नुस् ।
Bhastachar khatam garnalai rabi lai chunna jaruri xa desh bikas ko lagi aagadi badxa
Rabi sir le aba vote online bata halna Milne prabriddi banauna paryo bides ma vako nepali le pani vote halna milossss
गुड रबि सर
100000000000000%right
Best of luck
Jay sotantra

सघिएता बारे प्रस्त्त बोल्नु परेओ
रबि सर संघीयता खारेज गरेर अगाडी बड्नु सदैव सबै को साथ छ
अब एउटा झिनो आस भनेको तपाईं नै रबि जि धोका नदिनु होला जनता वक्क दिक्क भैसकेका छन सफल कार्यकालको सुभकामना जति राम्रो छबि संचार माध्यम बाट बनाउनु भाको छ त्यसलाई धमिलिन नदिनु होला जय रास्ट्र जय नेपाल जय चन्द्र सुर्य


सङ्घीयता खारेज गरौ।
Sound quality is dull, pls maintain it next times
I’m with you rabi dai
Best of luck
From all cast should be stand on this coming election.. Equally whether he/she is rai, tamang, gurung, magar, limbu, shrestha, thapa, Nepali, chetri, bauwon , chaudary, tharu, etc from all the areas plain, hills and mountain.. Every culture and caste should be joined together.. Then only party becomes strong and useful.. I hope Rabi lamichne gets this message.. I hope he understands my words.. Jai nepal..





राष्ट्रिय स्वतन्त्र पार्टी जिन्दावाद


Best of luck rabi sir
Sahi kura ho rabi sir
मेरो पनि






























Ravi Lamichhane very good Thank s
Ek dam sahi vannuvayo rabi daju hami sabai ko sath suport sadhai hajur sang rahanex ….ab desh lutera bhrstchwri neta harulai desh nikala grnuparx




